site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
१० हजार कुखुराका चल्ला चोरी गर्नेलाई १६ महिना जेल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सिंगापुर । कुखुराका चल्ला वितरण कम्पनीमा कार्यरत ३३ वर्षीय अपरेसन म्यानेजरले कुखुराका चल्ला चोरी गरेको आरोपमा दोषी ठहर गरेपछि १६ महिनाको जेल सजाय तोकिएको छ । 

उनी १० हजार कुखुराका चल्ला र पाँच कार्टुन कुखुराका पखेटा चोरी गरेको आरोपमा दोषी पाइएका हुन् । करिब २१ हजार ५८३ अमेरिकी डलर बराबरका चोरी गरेको बताइएको छ । मलेसियन नागरिक एउ योङ सेह इनलाई बिहीबार दोषी ठहर गरिएको हो । 

सन् २०१३ देखि सिंगापुरको हे-फ्रेस कम्पनीका कार्यरत मलेसियन सेह इनलाई बिहीबार त्यहाँको अदालतले दोषी ठहर गरेको हो । - साउथ चाइना मर्निङ पोस्ट

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC