site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन बैंकका अध्यक्ष गौतमले लिए शपथ
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष तुलसीप्रसाद गौतमले शपथ लिएका छन् । 

बैंक सञ्चालक समितिको बुधबारको ३८१औं बैठकले उनलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो । नव–नियुक्त अध्यक्ष गौतमलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

शपथ ग्रहण समारोहमा बैंक सञ्चालक फैजल एन ललानी, प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणालगायत वरिष्ठ अधिकारी सहभागी थिए । 

गौतम संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट हिमालयन बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC