site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनयुद्ध दिवसमा नेकपाले गरेको कार्यक्रममा गएनन् ओली 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष केपी शर्मा ओली पार्टीले आयोजना गरेको जनयुद्ध दिवसमा अनुपस्थित भएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए भने ओली कार्यक्रममा उपस्थित भएनन् ।

Agni Group

यसअघिसम्म प्रधानमन्त्रीको सचिवालयले ओली पनि कार्यक्रममा उपस्थित हुने जनाएको थियो ।

जनयुद्धका कट्टर विरोधीका रुपमा चिनिएका ओलीले पछि तत्कालीन माओवादीसँग पार्टी एकता गरेका थिए ।

Global Ime bank

अहिले पार्टी कार्यालय धुम्बाराहीमा कार्यक्रम सुरु भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC