site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुना कार्की र विजयको मोबाइल अनुसन्धान गर्दै प्रहरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुरको सानेपामा घरमै रहेका कामदारबाट हत्या गरिएकी मुना कार्की र विजय दुवैको मोबाइल लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको सोमबार घरमै हत्या भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको हत्यापछि विजय चौधरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अहिले दुवैजनाको मोबाइल डिटेल हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

Global Ime bank

प्रहरीले घरमा काम गर्ने अन्य महिला कामदार, ड्राइभर  र प्लम्बरसँग पनि बयान लिइसकेको जनाएको छ ।

एसएसपी दुर्गा कार्कीले दिएको जानकारीअनुसार तीनैजनासँग बयान लिइसकिएको छ भने दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाइएको छ ।

उनीहरु दुवैको मोबाइलको कल डिटेल पनि सुक्ष्म रुपमा हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC