site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ललितानिवास जग्गा प्रकरण : प्रदेश १ को संसदमा पनि विरोध, तरुण दलले निकाल्यो  र्‍याली
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विराटनगर । प्रदेश १ संसद कांग्रेसले अवरोध गरेको छ । ललितानिवास जग्गा प्रकरणमा माधव नेपाल, बाबुराम भट्टराई, लीलामणि पौडेललाई पनि मुद्दा चलाउनु पर्ने माग कांग्रेसले गरेको छ ।

सदनमा सचेतक सूयर्माराज राईले सदन निरन्तर अवरोध गर्ने बताए । संसद भोलि २ बजेलाई बोलाइएको छ । तरूण दलले पनि आज विराटनगरमा विरोध र्‍याली निकालेको थियो ।

क्याप्सन : तरुण दलले विराटनगरमा आइतबार निकालेको  र्‍यालीका सहभागी । तस्बिर : कुमार लुइँटेल/बाह्रखरी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC