site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभामुख र जापानी राजदूतबीच भेटवार्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले भेट गरेका हुन् । भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विशेषगरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले बताए । सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरूले शिष्टाचार भेट गरिसकेका छन् । सापकोटा माघ १२ गते

सभामुखमा निर्वाचित भएका हुन् । सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्य अझ बयियो बनाउनुपर्ने बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC