site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
किशोर दुर्घटनाकी आरोपितलाई सुपुर्दगी गर्न अमेरिकाद्वारा अस्वीकार 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । एक बेलायी किशोरको ज्यान जाने गरी भएको कार दुर्घटनाकी आरोपितलाई सुपुर्दगी गर्न बेलायतले गरेको आग्रह संयुक्त राज्य अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकी कूटनीतिज्ञकी श्रीमतीविरुद्ध लापरबाहीपूर्वक गाडी चलाउँदा बेलायती किशोर ह्‍यारी डुनको मृत्यु भएको मुद्दा छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार उक्त घटना हुँदा साकोलस कूटनीतिक ओहोदामा रहेकाले कूटनीतिक प्रतिरक्षाको प्रयोगलाई 'व्यावहारिक शून्यता' प्रदान गर्नु उपयुक्त हुन्छ । यो असाधारण अवस्था हो ।

Prabhu Bank
Agni Group
NIC Asia

"अमेरिका र बेलायतबीच 'आपसी कानुनी सहयातामा सहकार्य' गरेको इतिहास छ र हामी उक्त सम्बन्धलाई सम्मान गर्छौं," प्रवक्ताले भने, "अमेरिकी सरकार उक्त दुर्घटनामा ज्यान गुमाउने डुनप्रति श्रद्धाञ्‍जलि र परिवारमा समवेदना अपर्ण गर्दछ ।" 

१९ वर्षीय डुनको अगस्ट २७ मा इङ्‍ल्यान्डको क्रगटनमा दुर्घटना हुँदा मृत्यु भएको थियो । मोटरसाइकलमा सवार डुनलाई गलत दिशाबाट आएको सवारीले ठक्कर दिएको थियो । - सीएनएन

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC