site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आर्यनले भने– अर्जुन रेड्डी’को नेपाली रिमेकमा म छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायक आर्यन सिग्देलले तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकमा आफू नरहेको स्पष्ट पारेका छन् । केही समय यता उक्त रिमेकमा आफ्नो नाम जोडिएको भन्दै आर्यानले आफू उक्त चलचित्रमा नरहेको बताएका हुन् । 

उनले आफूसँग ‘अर्जुन रेड्डी’बारे कसैले पनि कुरा नगरेको पनि स्पष्ट पारेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र वितरक तथा निर्माण कम्पनी ‘युवा फिल्मस्’ले ‘अर्जुन रड्डी’को नेपाली रिमेक राइट लिएको छ । 

भारतलगायत दक्षिण एसियाली देशमा राम्रो व्यापार गरेको चलचित्रको नेपाली रिमेक ‘युवा फिल्मस्’ले बनाउने भएको हो । 

Global Ime bank

सन्दिप भङगाले निर्देशन गरेको ‘अर्जुन रेड्डी’को तेलुगु भर्जनमा विजय देवराकोन्डाले शिर्ष भूमिका निर्वाह गरेका थिए भने  हिन्दीमा ‘कबिर सिंह’मा शाहिद कपुर थिए । 

तस्बिर : आर्यनको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC