site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो
Sarbottam CementSarbottam Cement

वासिङटन । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।

बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या २ लाख ११ हजार पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यहीबीच, अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ । तथ्यांक विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको श्रम बजार निकै नाजुक अवस्थामा रहेको देखिएको छ । 

तर, अमेरिकी श्रम बजारमा गत डिसेम्बरमा अमेरिकी कम्पनीले १ लाख ४५ हजार नयाँ रोजगार सिर्जना गरेका छन् । यद्यपि गत नोभेम्बरमा यस्तो रोजगारी सिर्जना करिब २ लाख ५६ हजार हुने पूर्वानुमान गरिएको थियो । 

Global Ime bank

अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा हाल बेरोजगार दर ३.५ प्रतिशत पुगेको छ ।  सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC