site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एनभीए भलिबल च्याम्पियनसिपको उपाधि एपीएफलाई 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  न्यु डायमण्ड स्पोर्ट्स क्लबमाथि जित निकाल्दै विभागीय क्लब एपीएफले पाँचौ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । 

शुक्रबार भएको फाइनलमा न्यू डायमण्डमाथि ३–१ को सेटमा जित निकाल्दै एपीएफले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा पहिलो सेट २५–२३ ले जितेको एपिएफले दोस्रो सेट २५–२१ ले आफनो पक्षमा पारेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

एपिएफका लागि निर्णायक तेस्रो सेटमा न्यू डायमण्डले पुनरागमन गर्दै २५–२३ ले जितेपछि खेल चौथो सेटसम्म पुगेको थियो । तेस्रो सेटमा न्यु डायमण्डकी प्रतिभा माली घाइते हुन पुगिन् । उनी घाइते भएसँगै न्यू डायमण्डले चौथो सेट एपिएफलाई २५–१८ ले सुम्पियो । 

जितसँगै उपाधि जितेको एपीएफले दुई लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता न्यु डायमण्डले १ लाख रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगितामा तेस्रो भएको त्रिभुवन आर्मी क्लबले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC