site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाको विदेश मन्त्रीमा पूर्व सैन्य कमान्डर रि सन नियुक्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्योङयाङ । उत्तर कोरियाको विदेश मन्त्रीमा पूर्व सैन्य कमान्डर रि सन गन नियुक्त भएका छन् । उनले यसअघि अमेरिकासँगको उत्तर कोरियाली वार्ताका क्रममा पनि संवाद गरेका थिए । तर, उक्त संवादले उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धको समस्यालाई समाधान गर्न भने सकेन । 

उनी विदेश मन्त्रीमा नियुक्त भएको शुक्रबार मात्रै सार्वजनिक गरिएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । 
उनले दक्षिण कोरियासँगको संवाद र विगत १५ वर्षदेखि कोरियन पेनिन्सुलाका आन्तरिक वार्ताहरुमा पनि उनले पटक-पटक भेट गरेका छन् । - अलजजिरा 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC