site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उच्च एक्सन चलचित्रबाट देब्यु गर्दै रिनजिंग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

मुम्बाई । बलिउडका चर्चित अभिनेता डैनी डेनजोङ्पाका छोरा रिनजिंग डेनजोङ्पा बलिउड चलचित्रमा देब्यु गर्दै छन् । खबरका अनुसार रिनजिंगले देब्यु गर्न लागेको चलचित्र बलिउडको अहिलेसम्मकै धमाकेदार एक्सन चलचित्र हुनेछ ।

‘स्क्वांड’ नामको उक्त चलचित्रमा उच्चस्तरको एक्सन हुने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको क्लाइमेक्स सिनमा ४०० जना स्टंट मास्टर्स हुनेछन् ।

चलचित्रको एक सिनमा हेलिकप्टरले अभिनेता रिनजिंग र अभिनेत्री मालविकालाई पछ्याउँदै गरेको देख्न सकिन्छ । उक्त सिनमा दुवैले स्टंट मास्टर्सको साटो आफैंले स्टंट गरेको बताइएको छ ।
देशभक्तिले भरिएको चलचित्र ‘स्क्वाड’ नीलेश सहायले निर्देशन गरेका हुन् । (नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC