site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘आवश्यकताभन्दा धेरै भए चलचित्र  अवार्ड’  
Sarbottam CementSarbottam Cement

अवार्ड कसैको कामको लागि प्रदान गरिने कदर र प्रोत्साहन हो । ओस्कर, गोल्डेन ग्रोल्भ, ग्रामी विश्वका चर्चित अवार्डहरु हुन् । यी सँगै बलिउडमा पनि थुप्रै अवार्ड समारोहहरु हुने गर्दछ ।

पछिल्लो समय नेपाली सिने नगरीमा पनि थुप्रै अवार्ड समारोहरुको आयोजना हुन थालेका छन् । यी अवार्ड समारोहहरु सरकारी तवरबाट भन्दा पनि निजी क्षेत्रबाट एकपछि अर्कोगर्दै च्याउसरी उम्रिन थालेका हुन् । यी अवार्ड समारोहहरु नेपालमा भन्दा पनि विदेशी भूमिमा आयोजना हुन थालेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर के यी अवार्ड समारोहहरु निष्पक्ष र कलाकारलाई साँच्चै प्रोत्साहन मिलिरहेको छ त भन्ने प्रश्न उठिरहेको छ । अवार्डहरु यति धेरै हुन थालेका छन् की अवार्ड लिन जाने व्यतिmहरुले अवार्ड हुने मिति, समय र समारोहलाई नै बिर्सिन थालिसकेका छन् । 

पछिल्लो समय नेपालमा भन्दा पनि धेरै सिनेमाका कार्यक्रमहरु विदेशमा हुने गरेको देखेर उदेक लाग्छ । केही प्राज्ञिक गतिविधिहरुले चलचित्र उद्योगको विकासमा टेवा पक्कै पुगेको छ । तर ति गतिविधिहरु ओभरहाइप भएको र अरु अनावश्यक गतिविधिहरु भने अन्डरहाइप भइरहेका छन् । यो हुनुमा सञ्चार क्षेत्रको प्रत्यक्ष हात रहेको जस्तो मलाइ लाग्छ ।
यी महोत्सव नेपाली चलचित्रहरु अन्तराष्ट्रिय दर्शकलाई देखाउने एकमात्रै उत्तम गन्तव्य हुन सक्नुपर्छ । 

Global Ime bank

नेपालमा भएका अवार्ड समारोहहरुमा मनोनयनमा परेकै कलाकारहरु पनि पुगिरहेका हुँदैनन् । विदेशमा हुने अवार्ड समारोहमा अवार्ड लिने पनि हेर्ने पनि कलाकारहरु मात्रै हुन्छन् । 
(तेस्रौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ) को घोषणा कार्यक्रममा नीर शाहले राखेको विचार ।)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC