साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘लक्का जवान’को शीर्षगीत ‘ मन त मेरो लक्का जवान’को भिडियो सार्वजनिक गरिएको छ ।
गीतको भिडियोमा वर्षा सिवाकोटी, सलोन बस्नेत, प्रियका कार्की, सरोज खनाल, दीलिप रायमाझी लगायतका कलाकारलाई देख्न सकिन्छ ।
डीपी खनालको शब्द रहेको गीतमा बाबुल गिरी र र मिना निरौलाको स्वर रहेको छ । भने संगीत बाबुल गिरीकै रहेको छ ।
चलचित्र चैत २१ गते रिलिज हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६ १३:२८
प्रतिक्रिया दिनुहोस्