‘बिस्तारै बिस्तारै’को फिमेल भर्जनमा श्रीशाको स्वर

‘बिस्तारै बिस्तारै’को फिमेल भर्जनमा श्रीशाको स्वर

काठमाडौं । गायिका श्रीशा कुँवर ‘बिस्तारै बिस्तारै’को फिमेल भर्जन बजार लिएर आएकी छिन् । 

रोहित क्षेत्रीको शब्द तथा संगीत संयोजन रहेको उक्त गीत चार वर्ष पहिले रोहित क्षेत्रीकै आवाजमा रेकर्ड गरिएको थियो । 

तुला पर्वतको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका श्रीशा स्वयम् फिचर्ड छिन् । 

प्रतिकृया दिनुहोस
ad