site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 गायक प्रकाश सपूत नायक बन्दै, परदेशी–२ मा अभिनय गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक प्रकाश सपूत अब नायकका रुपमा देखिने भएका छन् । दोहोरी ब्याटल, बोल माया, गलबन्दी लगायत लोकप्रिय गीतका गायक प्रकाशलाई अब उनका स्रोताले नायकको रुपमा पनि देख्न पाउने भएका हुन् । 

नारायण रायमाझीको चलचित्र ‘परदेशी–२’मा उनी नायकको रुपवमा डेब्यु गर्ने तयारीमा छन् । उनको अपोजिटमा को हरने निश्चित भैसकेको छैन । “चलचित्र घोषणाको तयारी भैरहेको छ । अर्को साता चलचित्र घोषणा हुने छ,” स्रोतले भन्यो । निर्माण पक्षले भने यसबारे बोल्न चाहेन । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । 

‘परदेशी’को पहिलो सिरिजमा नायकको रुपमा डिन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेका थिए । 

Global Ime bank

चलचित्र फागुनमा फ्लोरमा जाने छ भने दसैंको सेरोफेरोमा रिलिज गर्ने सोचमा निर्माण पक्ष रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC