बाह्रखरी
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रधानमन्त्री निर्वाचित हुन लाग्दा पनि खुसी छैन : प्रचण्ड
बाह्रखरी - बुधबार, साउन १९, २०७३
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement
काठमाडौं  । प्रधानमन्त्रीमा निर्वाचित हुन लाग्दा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू खुसी नभएको बताएका छन् । व्यवस्थापिका–संसद्मा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै उनले सदनमा दलहरू बिभाजित भएकाले आफू खुसी हुन नसकेको बताएका छन् । 
उनले भने, “प्रधानमन्त्रीमा मेरो एक्लो उम्मेदवारी त परेको छ । तर पनि सदनमा दलहरू विभाजित भएकाले म खुसी हुन सकेको छैन ।”
उनले नेकपा एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिनुले सहमति र सहकार्यको ढोका खुला गरेको रुपमा आफूले बुझेको भन्दै आगामी दिनमा सहमतिको मार्ग प्रशस्त गरेको बताए । आफूले सुरुदेखि नै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता बोध गरेकाले राष्ट्रिय मुद्दामा सहमतिको आवश्यकता रहेको औँल्याए । 
 
Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, साउन १९, २०७३ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्