site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानी सर्वोच्च नेताको चेतावनी : अमेरिकालाई जवाफ दिनेछौं 
Sarbottam CementSarbottam Cement

इरानी सर्वोच्च नेता अयोतोल्ला अलि खामेनीले यस क्षेत्रमा अमेरिकी उपस्थिति स्वीकार्य नहुने बताएका छन् । बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकी आक्रमणमा ज्यान गुमाएका सैन्य कमान्डर जनरल कासिम सुलेमानीको प्रशंसासमेत गरेका थिए । उनले सुलेमानीलाई ‘साहसी’ को संज्ञा दिँदै उनमा कुनै डर नभएको बताएका थिए । 

खामेनीलाई राष्ट्रका नाममा सम्बोधन गरिरहँदा त्यहाँ उपस्थित मानिसहरुले आँशु झारिरहेका थिए भने आफ्नो सैन्य कमान्डर गुमाएकोमा आक्रोससमेत व्यक्त गरिरहेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, ‘‘सुलेमानीको मृत्युको अर्थ क्रान्ति जीवित छ’’ भन्‍ने हो । सर्वोच्च नेता खामेनीले अमेरिकालाई चेतावनी दिँदै भने, ‘‘यदि तिमीले आक्रमण थाल्यो भने त्यसको जवाफ हामी अवश्य दिनेछौं ।’’

उनले थपे, ‘‘तिनीहरुलाई यो थाहा छ कि यदि उनीहरु यस युद्धमा सहभागी भए सैन्य हतियारसहित आए भने उनीहरु अवश्य ट्र्यापमा पार्नेछन् । उनीहरुलाई हामीलाई क्षति पुर्‍याउन सक्नेछन्, तर  हामीभन्दा धेरै नोक्सानी उनीहरुकै हुनेछ भन्‍ने उनीहरुले महसुस गरेका छन् ।’’  सीएनएन

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC