site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपा नेपालले प्रचण्डको विपक्षमा मतदान गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । राप्रपा नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ ।
केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकमा अधिकांस सदस्यहरूले अहिले सरकारमा जान नहुने धारणा राखेपछि राप्रपा नेपालले प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा सरकारमा जानुपर्ने र जान नहुने दुई थरी धारणा आएका थिए । प्रचण्डले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेर र टेलिफोनमा सहयोगका लागि आग्रह गरेका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३  १०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC