site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टाटाको नयाँ वर्ष, नयाँ कार योजना : विदेश भ्रमण पक्का र एक्सचेन्जमा बोनस
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नयाँ वर्ष २०२० को अवसरमा टाटा मोटर्सले न्यु इयर न्यु कार (नयाँ वर्ष नयाँ कार) योजना ल्याएको छ ।

उक्त योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन एच फाइभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोमलगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, जुनसुकै ब्रान्डका गाडी एक्सचेन्जमा एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, टेस्ट ड्राइभमा आकर्षक उपहार र प्रत्येक गाडी खरिदमा एक जोडीलाई पक्का सिंगापुर क्रुज, डिनरलगायत विशेष आकर्षण छन् ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “टाटा मोटर्सको प्यासेन्जर कारका लागि अल न्यु जनवरी थिम प्रस्तुत गर्न पाउँदा खुसी छौं । यो थिमले नयाँ वर्षको सुरुमै ग्राहकले के चाहन्छन् भन्नेलाई सम्बोधन गर्छ । एउटा राम्रो कारले तपाईंलाई परिवारसँग मिलन गराउँछ ।”

टाटा मोटर्सका कन्ट्री म्यानेजर अजितनारायण सिंहले भने, “न्यु इयर न्यु कार थिम जनवरीभर लागु हुनेछ । यो थिमअन्तर्गत धेरै इभेन्ट छन् । त्यसैले यो महिनाका लागि कुनै पनि प्यासेन्जर कारको खरिदमा एक जोडीलाई सिंगापुर क्रुज प्याकेज पनि पुरस्कार दिइने घोषणा गर्छौं । एक्सचेन्ज सहज बनाउन हामीले एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि दिँदैछौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC