site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्ड आज प्रधानमन्त्रीमा चुँनिदै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा चयन हुँदैछन् ।
विहान ११ बजेपछि बस्ने व्यवस्थापिका–संसद्को बैठकमा प्रचण्ड प्रधानमन्त्रीमा चयन हुने निश्चित भएको हो । प्रधानमन्त्रीमा उनी मात्रै एक्ला उमेदवार हुन् । नयाँ गठबन्धनको विरोधमा रहेको नेकपा एमालेले उमेदवार नदिने बताएपछि प्रचण्ड एक्ला उमेदबार बनेका हुन् ।  तर उनको पक्षमा पनि संसद्को बैठकमा मत विभाजन गर्नुपर्ने हुन्छ । कांग्रेस, माओवादी केन्द्र, राप्रपा, नेकपा संयुक्त लगायतका साना दल प्रचण्डको पक्षमा देखिएका छन् ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि प्रचण्डलाई साथ दिने भन्दै उमेदवारको समर्थन बसे पनि केही विषयमा कुरा नमिलेको बताएको छ ।
आफूहरुले अघि सारेको प्रस्तावमा कांग्रेस र माओवादी केन्द्र सकारात्मक नरहेको मधेसी मोर्चामा रहेका नेताहरुले बताएका छन् । विहान ११ बजेपछि संसद्को बैठकमा प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्ने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुुइँकेलले जानकारी दिए ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC