site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सिरियाको गृहयुद्धबाट जोगिन भाग्ने क्रममा गत वर्ष युर्सा मर्दिनीले पौडी खेलेर मेडिटेरेनियन समुद्र पार गरेकी थिइन् । लेबनान, टर्की र ग्रिस हुँदै युरोप छिर्न खोज्दा उनीहरूले प्रयोग गरेको सानो डुंगा टर्की र ग्रिसको बीचमा बिग्रेपछि युर्सा र उनकी दिदीले पौडी खेलेर डुंगा पार लगाउन सघाएका थिए । 
शरणार्थीहरू पनि खेलमा प्रतिस्पर्धा गर्नबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले ओलम्पिकले थालेको अभियानअन्तर्गत युर्सा रियो ओलम्पिकमा पौडीमा भाग लिने तयारी गर्दैछिन् । दी न्यु योर्क टाइम्सले बुधबार दिएको समाचारअनुसार जर्मनीको एउटा केन्द्रमा पौडीको अभ्यास गरिरहेकी छिन् ।
वर्ष दिन पहिले समुद्रमा पौडी खेलेर ज्यान जोगाएका बेला उनले जीवनमा यस्तो अवसर आउने सोचेकी पनि थिइनन् होला ! बाँच्नुमात्रै पर्छ के के देखिन्छ, भोगिन्छ अनुमान गर्न पनि सकिँदैन !
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC