site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।व्यवस्थापिका–संसद्को चौथो ठूलो शक्ति राप्रपा नेपालले सरकारमा जाने कि नजाने भन्ने विषयमा मंगलबार पनि निर्णय गर्न सकेन । राप्रपा नेपालको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा केही नेताहरुले सरकारमा जान नहुने धारणा राखेका थिए ।
तर अधिकांश सदस्यले राप्रपासँग एकता गरेर सरकारमा जानुपर्ने धारणा राखेको स्रोतले जानकारी दियो ।
बैठकमा अध्यक्ष कमल थापाले सरकारमा जाँदाका फाइदा र घाटाका बारेमा जानकारी गराएका थिए ।
बैठकमा सुशील श्रेष्ठ, दिलनाथ गिरी, बाबुकाजी प्रधान, रेशम लामा लगायतका नेताहरु सरकारमा जान नहुने पक्षमा उभिएका छन् ।
“सरकारमा जानुपर्छ र हुँदैन भन्ने दुवै धारणा आएका छन्,” राप्रपा नेपालका सहायक प्रवक्ता मोहन श्रेष्ठले भने,“राप्रपासँगको एकताका बारेमा निर्णय भएपछि सरकारमा जाने कि नजाने भन्ने निर्णय हुन्छ ।”
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC