site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सरस्वती माल्दिभ्स लिगमा आबद्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी महत्वपूर्ण सदस्य सरस्वती चौधरी माल्दिभ्सको महिला भलिबल लिगमा आबद्ध भएकी छन् । 

प्रतिभा माली आबद्ध भएको केहीदिनमा सरस्वती पनि माल्दिभ्सको महिला भलिबल लिगमा आबद्ध भएकी हुन् । सरस्वती आज लिग खेल्न माल्दिभ्स गएकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विभागीय टिम एपीएफबाट खेल्दै आएकी सरस्वतीले हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा महिला भलिबललाई रजत स्थानमा पुयाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।  

उनले माल्दिभ्सको लोरेन्जो क्लबबाट खेल्दा प्रतिभा त्यहाँको पुलिस क्लबबाट खेल्ने छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC