site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र ‘दी ब्रेकअप’ को युटयुब रिलिज
Sarbottam CementSarbottam Cement

काठमाडौं । आशिरमान देशराज जोशी र शिल्पा मास्के अभिनित चलचित्र ‘दी ब्रेकअप’ युटयुब रिलिज भएको छ ।

लभ स्टोरी जनराको बनेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् भने चलचित्रको कथा, पटकथा पनि स्वंयम बिसीकै रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा आशिरमान र शिल्पासँगै रेमनदास श्रेष्ठ, इच्छा कार्की,सरोज खनाललगायका कलाकारहरुको अभिनय रहेको छ । 

११ डिसेम्बरमा युटयुबमा आएको चलचित्रलाई यो रिपोर्ट बनाउँदासम्म ३ लाख बढी दर्शकले हेरिसकेका छन् । चलचित्र फागुन १७ मा हलमा आएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC