site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्रकर्मी अभिमन्यूलाई ‘फ्रिडम फिल्ममेकर रिकगनिसन’ पुरस्कार
Ghorahi CementGhorahi Cement

काठमाडौं । डकस्कुलद्वारा हालै सम्पन्न ‘क्लिनिक डट काठमाडौं डकुमेन्ट्री ल्याब’मा युवा चलचित्रकर्मी अभिमन्यू दीक्षितलाइै ‘फ्रिडम फिल्ममेकर रिकगनिसन’ पुरस्कार प्रदान गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रमा युवा चलचित्रकर्मीले पुर्‍याउदै आएको योगदानको कदर स्वरुप गत वर्षदेखि यो पुरस्कार प्रदान गर्न थालिएको आयोजकले जानकारी दिएका छन् ।

Agni Group

‘फ्रिडम फिल्म मेकर’ फ्रिडम फिल्ममेकरमा आधारित रहेको छ । डकस्कुलको आयोजना २०१९ को ‘क्लिजिक डट काठमाडौं डकुमेन्ट्री ल्याब’ कार्यशाला हालै ३ डिसेम्बरदेखि ८ डिसेम्बरसम्म सञ्चालन भएको थियो ।

कार्यशालामा चलचित्रकर्मी दीक्षितको वृत्तचित्र ‘एफ्फ स्ट्यान्डर्ड’ सहित श्रीलंका, बंगलादेश गरि दक्षिण एसियाका १० वटा वृत्तचित्रहरु प्रदर्शन गरिएको थियो । भने कार्यशालामा ६ जना सल्लाहकार पनि उपस्थित भएका थिए ।

Global Ime bank

दिक्षितलाई पुरस्कार स्वरुप कार्यशालामा प्रदर्शनी गरिएको डकुमेन्ट्री कुनै अरु फिल्मफेस्टिबल र चलचित्र बजारमा जानको लागि यातायात सहयोग प्रदान गरिने छ ।

क्लिनिक डट काठमाडौं नेपाली तथा दक्षिण एसियाली देशका निर्देशकहरुका लागि  सन् २०१४ सालदेखि आयोजना गरेको ‘प्रोजेक्ट डेभलपमेन्ट’कार्यक्रम हो । हालसम्म यो  कार्यशालाबाट ३० भन्दा बढि चलचित्रहरु लाभान्वित भैसकेको आयोजक टिमले दाबी गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC