site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु, चार घाइते
Ghorahi CementGhorahi Cement

वेब तस्बिर


काठमाडौं । कञ्चनपुरमा बुधबार बिहान जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् । 

Agni Group

महाकाली नगरपालिका- २ मा रहेको मायापुरी सामुदायिक वनमा बिहान घासदाउरा गर्न गएको बेला हात्तीले उनीहरुमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए । 

आक्रमणबाट ज्यान गुमाउनेमा ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भुरी बोहरा छन् । 

Global Ime bank

घाइेतहरुमा स्थानीय सरिता ओझा, सुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद छन् । घाइतेलाई उपचारका लागि भारत लगिएको छ । दुईओटा हात्तीको समूहले उनीहरुमाथि आक्रमण गरेको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC