site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशसभा सदस्य भँडेलबाट शपथ
Sarbottam CementSarbottam Cement

भक्तपुर । प्रदेश नं ३,  प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भक्तपुर १ (क) बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेललाई आज  पद तथा गोपनीयताको शपथ गराएका छन् ।  भँडेल नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका हुन् । 

सो अवसरमा उपसभामुख राधिका तामाङ, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतले  प्रदेशसभा सचिवालयद्वारा प्रकाशित ‘प्रदेश तेस्रो दर्पण’ स्मारिकाको पनि आजै सार्वजनिक गरेका थिए ।   

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभामा यसअघि भक्तपुर १ (क) बाट निर्वाचित हरिशरण लामिछानेको उपचारका क्रममा निधन भएकाले करीब डेढ वर्षदेखि उक्त पद रिक्त हुँदै आएको थियो । 

प्रदेशसभामा  हाल सत्तारुढ नेकपाका ८०, कांग्रेसका २२, नेपाल मजदूर किसान पार्टीका दुई , साझा विवेकशीश पार्टीका तीन तथा राप्रपा(संयुक्त),  राप्रपा र  स्वतन्त्रका  एक एक प्रदेशसभा सदस्य रहेको प्रदेशसभा सचिवालयका कानून अधिकृत विनोद अमात्यले जानकारी दिए । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC