site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : मिथुन उत्तम, तुला अत्युत्तम
Sarbottam CementSarbottam Cement

२०७६, मंसिर २३ गते सोमबार

मेष : दिन भाग्यवर्धक खालको रहनेछ । उच्चस्तरीय कार्यव्रmम तर्जुमा गरिनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । पराव्रmम बढ्नेछ । 

वृष : दिन प्रतिकूल रहनेछ । मुख्य काममा व्यवधान आउनेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुने देखिन्छ । घमण्डले दुःख दिन सक्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । विद्यामा प्रगति हुनेछ । लाभदायक काम बन्नेछ । मन प्रसन्न रहनेछ । 

कर्कट : दिन सार्थक रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

Global Ime bank

सिंह : दिन ठिक रहनेछ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । धर्मकर्मले मनमा शान्ति मिल्नेछ      शरीर पनि तन्दुरुस्त हुनेछ । सहयोग मिल्नेछ । 

कन्या : दिन प्रतिकूल रहनेछ । सानातिना समस्याले पिरोल्नसक्नेछ । प्रत्येक काममा सचेतताको खाँचो रहनेछ । धैर्य गर्नु पर्ने देखिन्छ ।  

तुला : दिन अत्युत्तम रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । परिवारबाट सहयोग मिल्नेछ । प्रियजन भेटिनेछन् । मनोरञ्जन गरिनेछ । 

वृश्चिक : दिन उत्तम रहनेछ । कार्यसम्पादनमा गति थपिनेछ । शत्रु परास्त हुनेछन् । निर्णय क्षमताको विकास हुनेछ । 

धनु : दिन उचित खालको रहनेछ । बौद्धिक काम हुनेछ । लेखन तथा प्रकाशन सम्बन्धी काममा सफलता मिल्नेछ । शरीर स्वस्थ हुनेछ । 

मकर : दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनसक्नेछ । शरीरमा चोटपटक लाग्न सक्छ । धैर्य गर्नु निकै बुद्धिमानी हुनेछ । 

कुम्भ : दिन उत्तम रहनेछ । सामाजिक तथा साँस्कृतिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । मुख्य काममा गति थपिनेछ । 

मीन : दिन रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार गरिनेछ । स्वास्थ्य पनि निकै सबल रहने देखिन्छ । मिष्ठान्न भोजन मिल्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  ०३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC