काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलको पहिलो हाफमा नेपाल बंगलादेशविरुद्ध १-० गोलले अगाडि छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com