site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
 बंगलादेशविरुद्ध नेपालको सुरुवाती अग्रता
Sarbottam CementSarbottam Cement

फाइल तस्बिर


काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपालले बंगलादेशविरुद्ध सुरूवाती अग्रता लिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा सोमबार भएको लिग चरणको खेलमा नेपालका सुनिल बलले ११ औं मिनेटमा पहिलो गोल गरेका हुन् । 

नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । 

Global Ime bank

यसअघि नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो भने श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । त्यसैगरी माल्दिभ्सलाई आइतबार २-१ गोलले पराजित गरेको थियो । 

भुटान यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC