site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
१९७४ एडीको ‘माया बिसाउने’ भिडियोमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चर्चित नेपाली ब्यान्ड ‘१९७४ एडी’को ‘माया बिसाउने चौतारी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

वर्षौंसम्म छुट्टिएर बसेका ब्यान्डका सदस्यहरू पुनः एकजुट भएपछि निकालेको पहिलो एल्बम ‘निरन्तरता’मा यो गीत समावेश छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गीतको शब्द, स्वर ब्यान्डकै मुख्य गायकमध्ये एक फिरोज स्याङ्देनको रहेको छ । गीतमा निराकर याकथुम्बोले बास, एड्रियन प्रभानले स्वर, ड्रम र ब्लुज हार्प, मनोजकुमार केसीले गितार र किबोर्ड र सञ्जय श्रेष्ठले पर्कसन र क्याक भोकलमा साथ दिएका छन् ।

गीतको भिडियोमा ब्यान्ड मेम्बर्सलाई नै फिचर्ड गरिएको छ । गीतको रेकर्ड काठमाडौं ज्याज कन्जर्वेटरी काटजाज रेकर्डसमा गरिएको हो ।

Global Ime bank

गीतको भिडियो ब्यान्डको आफ्नै युटयुब च्यानल १९७४ एडीबाट सार्वजनिक गरेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC