site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 ‘द माउन्ट एभरेष्ट फेसन रनवे’हुँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्वकै सर्वोच्च स्थान सगरमाथा आधार शिविर कालापत्थरमा फेसन रनवे हुने भएको छ । ‘द माउन्ट एभरेष्ट फेसन रनवे’ २०२० जनवरी २५ मा हुने भएको छ ।

नेपाली फेसन ब्राण्ड कासाको आयोजनामा हुन लागेको यो रनवे पहिलोपटक विश्वकै उच्च स्थानमा हुन लागेको दावी गरेको छ । शनिबार काठमाडौंमा प्रेसमिट गरी कासाले फेसन रनवेको बारेमा जानकारी दिएको हो ।

Agni Group

यो विश्व किर्तिमानी फेसन रनवेमा १५ जना अन्तराष्ट्रिय मोडल र ५ जना नेपाली मोडल र्‍याम्पमा प्रस्तुत हुनेछन् । यी मोडलहरु फेसन डिजाइनर रमिला नेम्कुलले तयार पारेका नेपाली मौलिक फाइबरले बनेका लुगा र पत्थरका गहनाहरुमा प्रस्तुत हुनेछन् । 

प्रेसमिटमा बोल्दै संस्थापक नेम्कुलले नेपालमा बायो देवद्रवले वस्त निर्माण गर्ने प्रयाप्त श्रोत रहेको र यस्ले वातावरणमा कुनैपनि हानी नपुर्याउने बताइन् ।

Global Ime bank

करिब ७ देशका मोडलहरुले प्रतिनिधित्व गर्ने उक्त रनवेमा मिस युनिभर्सल २०१८ मनिता देवकोटाले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मोडलहरुलाई र्‍याम्पमामा नेतृत्व गर्नेछिन् ।

आयोजक कासालाई यो कार्यक्रममा अरुविल्ल, लिभिङ स्टोन फाउन्डेसन इन्टरनेशनल र आई आई टी द्धारा सहयोग गर्नेछन् ।

रिज फिल्मसले माउन्ट सगरमाथा फेसन रनवेको रियालिटी शो बनाएर अमेरिका, क्यानाडा र क्यारिबियनमा प्रसारण गर्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC