site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टेनिसको महिलातर्फ नेपालकी प्रेरणा सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । १३ औं साग अन्तर्गत टेनिसको महिला सिंगल्समा नेपालकी प्रेरणा कोइराला सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

शुक्रबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको क्वाटरफाइनलमा प्रेरणाले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७-५ र ६-१ ले पराजित गरिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

योसँगै प्रेरणाले कास्य पदक पक्का गरेकी छन् । 

सिंगल्समा नेपालका अन्य खेलाडीहरू भने क्वाटरफाइनलबाट नै आउट भएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC