site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टेबल टेनिस सकिँदा नेपाललाई १ रजत ५ कास्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त टेबल टेनिस शुक्रबारबाट सकिएको छ । आयोजक नेपालले टेबलटेनिसबाट १ रजत र ५ कास्य पदक जितेको छ । 

लैनचोरस्थित टेबल टेनिस कोर्टमा शुक्रबार सकिएको खेलमा नेपालले १ रजत ३ कास्य पदक जितेको हो । पुरुष टिम इभेन्टमा नेपालले पहिलो पटक रजत पदक जित्दा व्यक्तिगत पुरुष स्पर्धामा २ कास्य तथा महिला टिम स्पर्धामा एक कास्य तथा मिक्स र मेन्स डबलमा १-१ कास्य गरी नेपालले कुल ६ पदक जितेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सिवसुन्दर गोथे, स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बजाचार्य सम्मलित पुरुष टिमले भारतलाई नतिजा सुम्पिएपछि रजतमा चित्त बुझाउनु परेको हो । 

यस्तै ब्यक्तिगत पुरुष स्पर्धामा स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बजाचार्यले कास्य जितेका छन् । दुबै खेलाडी सेमिफाइनलमा भारतीय खेलाडीसँग पराजित भए । 

Global Ime bank

महिला टिम स्पर्धामा नविता श्रेष्ठ,टिका सुवाल,रविना महर्जन सम्मलीत टोलीले कास्य जितेको हो । योसँगै घरेलु कोर्टमा भएको १३ औं सागमा टेबल टेनिसले कुल ६ पदक जितेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC