विदेश
काठमाडौं । हैदराबादको चर्चामा रहेको बलात्कारकाण्डका चार अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन् । हैदराबादभन्दा ५० किमि टाढा महबूब नगरमा इन्काउन्टर गरिएको बीबीसीले जनाएको छ । तेलंगाना प्रहरीका एडीजीले दिएको जानकारीअनुसार शुक्रबार सबेरै प्रहरी इन्काउन्टरमा चारैजना मारिएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६ ०८:१६
प्रतिक्रिया दिनुहोस्