site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गण्डकी मेडिकल कलेजबाट ९ विद्यार्थी पक्राउ 
Sarbottam CementSarbottam Cement

पोखरा । प्रहरीले गण्डकी मेडिकल कलेजका नौ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीले आजदेखि सुरु एमबीबीएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् ।

केही विद्यार्थी मात्र हलभित्र गएर केही बेरमा नै निस्केका छन् । माग पूरा नभएसम्म परीक्षा बहिस्कार गर्ने विद्यार्थीले निर्णय गरेपछि ९ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका विद्यार्थीलाई प्रहरीले डाडाँको नाक प्रहरी चौकीमा लगेको छ। पक्राउ परेका एक विद्यार्थीले प्रहरीले बिनाकारण आफूहरुलाई पक्राउ गरेको जनाएका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

डाँडाको नाक प्रहरी चौकीमा अहिले अन्य विद्यार्थी समेत पुगेका छन् । एमबीबीएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो ।   शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको उक्त सहमति ‘अमूर्त’ रहेको भन्दै विद्यार्थीले त्यसलाई अस्वीकार गर्दै परीक्षा बहिस्कार गरेका हुन् ।

शुल्क समायोजन गरिने भनिए पनि एमबीबीएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थी आन्दोलनरत छन् । 

Global Ime bank

परीक्षा बहिष्कार गरेका मेडिकल विद्यार्थी भन्छन्– हाम्रो आन्दोलन अब सरकारविरुद्ध !

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC