site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आज साँझदेखि भोलि रातिसम्म ग्लोबल आइएमईको सबै सेवा बन्द हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ग्लोबल आइएमई बैंकको कारोबार आज साँझ ६ बजेदेखि भोलि राति १२ बसेसम्म बन्द हुने भएको छ । जनता बैंक गाभेर एकीकृत वित्तीय कारोबार गर्न दुबै बैंकको प्रणाली मिलाउनुपर्ने भएकाले बन्द हुने भएको बैंकले जनाएको छ । जनता बैंकलाई मर्ज गरेपछि ग्लोबल आईएमई बैंकले मंसिर २० गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ । २० गतेबाट कारोबार सुचारु हुने बैंकले जनाएको छ । 

बैंकले उक्त समयसम्म दुवै बैंकको एटीएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, शाखारहित बैंकिङ सेवा पनि बन्द हुने जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC