site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
'ब्याटम्यान' सुपरहिरो चलचित्र होइन : रोबर्ट प्याटिसन
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता रोबर्ट प्याटिसनले लामोसमयदेखि छलफलमा रहेको पुरानो कमिक किताब 'ब्याटम्यान' सुपरहिरो हो या होइन भन्ने कुरामा बोलेका छन् ।

उनी २०२१ मा रिलिज हुन लागेको चलचित्र ‘दी ब्याटम्यान’ मा देखिँदै छन् । प्याटिसनले हलिउड मिडियालाई अन्तवार्ता दिँदै 'ब्याटम्यान' सुपरहिरो नभएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सुपरहिरो हुनको लागि जादुई शक्ति हुनुपर्ने बताउदै भने, “हो हामी त्यस्तै पहिरन लगाउँछौं , तर कमिकका उत्कृष्ट दशर्कले याद गर्नुपर्छ कि हामीले कुनै जादुई शक्ति देखाउन सक्दैनौं ।”

चलचित्रमा आफनो क्यारेक्टर बारे प्रस्ट्याउदै उनले थपे, “ब्रुस वेन धनी केटा हुन्, जसले आफ्नो दिमाग र सुगठित शरीरको बलको प्रयोग गरेर सुपरहिरोहरु ‘सुपरम्यान’, ‘वोन्डर वोमन’ र ‘द ग्रिन लान्टनर्’ जस्तो गरि प्रतिस्पर्धा गर्छन् । ”

Global Ime bank

चर्चित अमेरिकन रोमान्टिक काल्पनिक चलचित्र ‘ट्वाइलाइट’ बाट चर्चा कमाएका प्याटिसनलाई द ब्याटम्यानले त्यति धेरै चर्चा नदिलाउनेमा डर भएको पनि बताए ।
(फक्स न्युज)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC