खेल
काठमाडौं । १३ औँ साग अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्स र श्रीलंकाले गोल रहित बराबरी खेलेका छन् । सोमबार भएको खेलमा दुबै टोलीलो गोल रहित बारबरी खेल्दै एक–एक अंक बाडेका हुन् ।
दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि गोल भने हुन सकेन् । पुरुष फुटबलमा नेपालले मंगलबार भुटानसँग प्रतियोगिताको पहिलो खेल खेल्दैछ ।
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६ १९:५०
प्रतिक्रिया दिनुहोस्