पुरुष फुटबल : माल्दिभ्स र श्रीलंकाको बराबरी

पुरुष फुटबल : माल्दिभ्स र श्रीलंकाको बराबरी

काठमाडौं । १३ औँ साग अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्स र श्रीलंकाले गोल रहित बराबरी खेलेका छन् । सोमबार भएको खेलमा दुबै टोलीलो गोल रहित बारबरी खेल्दै एक–एक अंक बाडेका हुन् ।

दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि गोल भने हुन सकेन् । पुरुष फुटबलमा नेपालले मंगलबार भुटानसँग प्रतियोगिताको पहिलो खेल खेल्दैछ । 

प्रतिकृया दिनुहोस
ad