site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कम्युनिस्टसँग असन्तुष्ट जनता कांग्रेससँग सन्तुष्ट हुन्छन् भन्ने देखिएन : पौडेल
Ghorahi CementGhorahi Cement

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग असन्तुष्ट जनता कांग्रेससँग सन्तुष्ट हुन्छन् भन्ने अवस्था नरहेको बताएका छन् । 

उपनिर्वाचनको परिणामतर्फ लक्षित गर्दै उनले सरकारको असफलता कांग्रेसतर्फ आकर्षणको कारण हुन नसक्ने बताए । कांग्रेस नेता भिमबहादुर तामाङको सातौं स्मृतिदिवसका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन् । 

Agni Group

"कम्युनिस्टसँग भरोस नहुँदा कांग्रेस छ भन्ने बनाउन सक्नुपर्छ । इतिहास भजाएर मात्र हुँद‌ैन," पौडेलले भने । 

उनले राजनीतिलाई सम्मानित र कांग्रेसलाई भरोसायोग्य बनाउनुपर्नेमा जोड दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC