खेल
काठमाडौं । लक्ष्मण तामाङले १३ औं दक्षिण एसियाली खेलकुद अन्तगर्त कराँतेतर्फ नेपालका लागि चौथो स्वर्ण पदक जिताएका छन् । सातदोबाटोस्थित कराते हलमा भएको खेलमा ५५ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा बंगलादेशका मोहम्मद रमजानलाई हराउँदै लक्ष्मणले स्वर्ण जिताएका हुन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६ १५:२७
प्रतिक्रिया दिनुहोस्