नेपालका लक्ष्मण तामाङले दिलाए करातेलाई चौथो स्वर्ण 

नेपालका लक्ष्मण तामाङले दिलाए करातेलाई चौथो स्वर्ण 

काठमाडौं  । लक्ष्मण तामाङले १३ औं दक्षिण एसियाली खेलकुद अन्तगर्त कराँतेतर्फ नेपालका लागि चौथो स्वर्ण पदक जिताएका छन् ।  सातदोबाटोस्थित कराते हलमा भएको खेलमा ५५ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा बंगलादेशका मोहम्मद रमजानलाई हराउँदै लक्ष्मणले स्वर्ण जिताएका हुन् ।

प्रतिकृया दिनुहोस
ad