तेक्वान्दोमा पार्वती गुरुङले जितिन् स्वर्ण 

तेक्वान्दोमा पार्वती गुरुङले जितिन् स्वर्ण 

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी  पार्वती गुरुङले  स्वर्ण पदक जितेका छन् । पार्वतीले पुम्सेको २९ वर्ष मुनिको विधामा स्वर्ण जितेकी हुन् । उनले सर्वाधिक ८.२५० अक ल्याउँदै स्वर्ण जित्न सफल भएकी हुन् । 

यसैबिधामा श्रीलकाकी जया विरारे रजत पदक जितेकी छिन् । उनले ८.१४० अक ल्याएकी थिइन् ।

प्रतिकृया दिनुहोस
ad