यस्तो छ उपनिर्वाचनको अन्तिम परिणाम, कहाँ कसले जित्यो ? (सूचीसहित)

 यस्तो छ उपनिर्वाचनको अन्तिम परिणाम, कहाँ कसले जित्यो ? (सूचीसहित)

काठमाडौं । शनिबार भएको उपनिर्वाचनमा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । शनिबार प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा उपनिर्वाचन भएको थियो ।
हेरौं, उपनिर्वाचनमा कहाँ कुन पार्टीले जितेको छ ?

 

प्रतिकृया दिनुहोस
ad