site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
घरेलु मैदानमा आर्सनल पराजित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । प्रिमियर लिग क्लब आर्सनल युरोपा लिग फुटबलमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा आर्सनल जर्मन क्लब आईन्ट्याच फ्रान्कफर्टसँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलमा सुरुआती अग्रता भने आर्सनलले बनाएको थियो । आर्सनलका लागि पियरिक एम्रिक अबुमियाङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५५ औँ मिनेटमा दची कामडाले फ्रान्कफर्टका लागि बराबरी गोल फर्काए । खेलको ६४ औँ मिनेटमा उनैले कामडाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्कफर्टलाई २–१ को जित दिलाए । यो हारसँगै आर्सनललाई अघिल्लो चरण प्रवेश असहज बनेको छ । आर्सनल ५ खेलबाट १० अंक सहित तालिकाको शीर्ष स्थानमा छ । फ्रान्कफर्ट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC