site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आइएमई र जनता बैंकको मर्जर पूरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र जनता बैंकलाई अनुमित दिएसँगै मर्जर प्रकिया पूरा भएको छ ।

बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ती बैंकलाई एकिकृत कारोबारका लागि अनुमति दिने निर्णय गरेको थियो । यो निर्णयसँगै यी बैंकको मर्जर पूरा भएको छ । बैंकले आज नै राष्ट्र बैंकबाट अनुमति पत्र बुझिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ हुनेछ । यो हाल सञ्चालनमा रहेको सबै बैंकको पुँजी भन्दा धेरै हो । यस्तै, निक्षेप करिब २ खर्ब १० अर्ब र कर्जा करिब २ खर्ब पुग्ने बैंकले स्रोतले जनाएको छ ।

यो बैंकले गत असारमा मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गरेका थिए। मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई नै रहने छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC