site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म्याराडोनाले छोडे प्रशिक्षकको जिम्मेवारी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अर्जेन्टिनाका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाले प्रशिक्षकको जिम्मेवारी छोडेका छन् । घरेलु क्लब गिम्नासियाको प्रशिक्षक रहेका म्याराडोनाले ३ महिनापछि प्रशिक्षकको जिम्मेवारी छोडेका हुन् । 

अर्जेन्टिनाका लेजेन्ड म्याराडोनाले सन् २०१० देखी घरेलु क्लबको प्रशिक्षकका जिम्मेवारी सम्हालिएका थिए । यसअघि उनी दुई वटा क्लबको प्रशिक्षक भइसकेका थिए । 

५९ वर्षका म्याराडोना गिम्नासियाको प्रशिक्षक रहँदा क्लबले ८ खेलमा ३ खेलमा जित निकालेको थियो । समग्रमा ७ क्लबको प्रशिक्षकको जिम्मेवारी पाएका म्याराडोनाले गिम्नासिया अघि डोराडोसको जिम्मेवारी सम्हालेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC