खेल
एजेन्सी । म्यान्चेस्टर युनाइटेडका पूर्व प्रशिक्षक जोसे माउरिन्हो टोटेनहमका नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् ।
टोटेनहमले प्रशिक्षक माउरिसियो पोचिटिनोलाई बर्खास्त गरेको एक दिन पछि उनलाई क्लबको नयाँ प्रशिक्षक नियुक्त गरेको हो । टोटेनहममा पाँच वर्ष प्रशिक्षकको भूमिका निभाएका पोचिटिनोलाई मंगलबार क्लबले बर्खास्त गरेको थियो ।
टोटेनहम माउरिन्होलाई क्लबमा भित्राएको हो । माउरिन्हो यसअघि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक रहेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६ १२:३७
प्रतिक्रिया दिनुहोस्