site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 अजयको १०० औं चलचित्र ‘तानाजी’मा १२ वर्ष पछी काजोल र अजय एकसाथ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । बलिउड अभिनेता अजय देवगनको १०० औं चलचित्र ‘तानाजी’को ट्रेलर सार्वजनिक भएको छ । ३० वर्ष बलिउडमा काम गरेका अजयको ‘तानाजी’ १०० औं चलचित्र हो । 

तानाजी मालुसरेको जिन्दगीमा आधारित चलचित्र बायोग्राफिकल पिरियड ड्रामा हो । 

Agni Group

‘तानाजी’मा अजयसँगै कजोल, सैफ अलि खान, शरद केल्कर, पन्कज त्रिपाठी, ल्युक केन्को मुख्य भूमिकामा छन् । चलचित्रमा काजोल सावित्री मालुसरेको भूमिकामा छिन् । १२ वर्ष पछाडि अजय र काजोल एकसाथ चलचित्रमा देखिएका हुन् ।

चलचित्रलाई ओम राउतले निर्देशन गरेका छन् । चलचित्र २०२० जनवरी १० मा रिलिज हुनेछ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC