site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रचारमा चलचित्र ‘च च हुई’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘च च हुई’को रिलिज डेट नजिकिँदै जाँदा प्रचारमा जुटेको छ । चलचित्रका मुख्य कलाकारहरु प्रचारप्रसारमा हिँडिरहेका छन् । 

मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ मुख्य पात्र आर्यन सिग्देल, र भोलाराज सापकोटा केही दिन अगाडि सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’मा पुगेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा आर्यन सिग्देल र भोला सापकोटा सँगै मिरुना मगर र माओत्से गुरुङ मुख्य भूमिकामा छन् । पछिल्लो समय लभ स्टोरी जानराका चलचित्रमा देखिँदै आएका अभिनेता आर्यन सिग्देलको रमकम जनरको चलचित्रमा देखिएका हुन् । दुई बेकामेले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यो चलचित्रमा समेटिएको छ । 

जीवनको पिङ ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने अवस्थालाई चलचित्रमा देखाइएको छ । आर्यन र भोला हङकङमा काम गरिरहेका दुइ युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । चलचित्र निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC